
सशस्त्र प्रहरीका ११८ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस


सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ११८ जना हवल्दारहरूलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
हेरौं बढुवा सिफारिस सूची :
प्रतिक्रिया