अभिनेत्री निरूता सिंहले गरिन् विवाह

अभिनेत्री निरूता सिंहले विवाह गरेकी छन्।

शनिबार उनले आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी गराएकी हुन्।

उनले बिहीबार भारतको मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्।

उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै आशीवार्द लिन छिट्टै नेपाल आउनेसमेत बताएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर