निजामती सेवा दिवसमा यी हुन् पुरस्कृत ४० कर्मचारी

सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ। शुक्रवार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव बुद्धबहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाललगायत १० जना छन्।

बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको थियो।

हेराैं सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर