राष्ट्रपति पौडेलद्वारा सुवास नेम्वाङकाे निधनप्रति दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनकाे पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर