उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरूवा

न्याय परिषदले ६० जना न्यायाधीशहरूको सरूवा गरेको छ।

शुक्रबार बसेको परिषदको बैठकले ३४ जना उच्च अदालत र २६ जना जिल्ला अदालतका न्यायाधीशहरूको सरूवा गरेको हो।

बैठकले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि २७ जनाको नाम सिफारिससमेत गरेको छ।

हेराैं नियुक्ति सिफारिस र सरूवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर