सशस्त्र प्रहरीका तीन एआईजीको सरूवा

सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरूवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजीत्रय चन्द्रप्रकाश गौतमलाई प्रशासन विभाग, नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभाग र वंशीराज दाहाललाई कार्य विभागमा सरूवा गरेको उच्च स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको सिफारिसमा सरकारले एआईजीहरूको सरूवा गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर