
उच्च अदालतका नवनियुक्त २७ न्यायाधीशको पदस्थापन

उच्च अदालतका नवनियुक्त २७ जना न्यायाधीशहरूको पदस्थापन भएको छ।
न्याय परिषदको शुक्रबार बसेको बैठकले उनीहरूलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो।
परिषदले सोमबार उनीहरूको पदस्थापन गरिएको सूचना प्रकाशित गरेको हो।
हेरौं पदस्थापन सूची :
प्रतिक्रिया