नेपालसहित भारत र चीनमा भूकम्पको धक्का

नेपालसहित छिमेकी राष्ट्र भारत र चीनसम्म भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार दिउँसो २ बजेर ५१ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

३ बजेर ५ मिनेटमा काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो।

उता छिमेकी राष्ट्र भारतको दिल्ली-एनसीआर साथै चीनमा समेत भूकम्पको धक्का महसुस भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर