
जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं- मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानमाथि १४४ रनको फराकिलो जितसहित फाइनलमा स्थान बनाएको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।
फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनौट भएको छ ।
प्रतिक्रिया