‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ नामक पुस्तक सार्वजनिक

विश्वराज ढुंगानाद्वारा सरलीकृत गरिएको संक्षिप्त श्रीमद्भागवत महापुराण पुस्तक सार्वजनिक भएको छ ।

आज काठमाडौंको शंखमूलस्थित जगद्गुरू आश्रम गुरूकुलम्मा एक कार्यक्रमको बीचमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा लेखक ढुंगानाले आफुले यो पुस्तक लेखेको नभई सरल भाषामा सारांश प्रस्तुत गरेको बताए । उनले भने, ‘यो पुस्तकको म लेखक नै होइन्, मैले यसलाई सरल भाषामा सारंश मात्रै गरेको हो । म प्रस्तोता हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर