युरोपेली संघकी राजदूतले भेटिन् प्रधानमन्त्री दाहाललाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली संघकी नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल र युरोपेली संघबीच सहयोगका विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर