मूलपानी, चितवन र विराटनगर क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

सरकारले काठमाडौं, चितवन र मोरङका तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंको मूलपानी, चितवनको गौतमबुद्ध भरतपुर र मोरङको विराटनगर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर