रूकुम केन्द्रबिन्दु भएर भूकम्प

रूकुम जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ।

दिउँसो २ बजेर ५९ मिनेटमा रूकुमकाे टाका केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर