बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर