देश मिसन ८४ ले बन्दैन, तिमीहरुलाई सक्काएर बन्छ : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने टिप्पणी गरेका छन्।

बुधबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। रास्वपा र पुराना दलहरूले मिसन ८४ भनिरहेका बेला बालेनले उनीहरू सक्किए मात्र देश बन्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ। तिमीहरुलाई सक्काएर बन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर