धादिङ केन्द्रबिन्दु भएर भूकम्प

धादिङकाे मैदी केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर २३ मिनेटमा ४ दशमलव २ म्याग्निच्युडकाे भूकम्प मापन गरिएकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर