टस हारेर भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी यू-१९ एसिया कपको भारतविरुद्धकाे खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर