प्रहरीका ६६२ वरिष्ठ हवल्दारको असईमा बढुवा र पदस्थापन

नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा आफ्ना वरिष्ठ हवल्दारहरूलाई सहायक निरीक्षक (असई) मा बढुवा गरेको छ।

६६२ जना वरिष्ठ हवल्दारहरूको असईमा बढुवा भएको हो। बढुवा भएकाहरूको पदस्थापन पनि गरिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को शुक्रबारको निर्णयअनुसार उनीहरूको बढुवा तथा पदस्थापन भएको हो।

हेराैं बढुवा तथा पदस्थापन सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *