बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान पौने ७ बजे बझाङ केन्द्रबिन्दु भएर ३ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पकाे केन्द्र बिन्दु काँडा रहेकाे केन्द्रले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर