एसपी बस्नेत एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

संगठनमा रिक्त रहेको एसपीको एक दरबन्दीमा आइतबार बसेको बढुवा समितिको बैठकले बस्नेतलाई बढुवाका लागि सिफारिस गरेको प्रहरी उच्च स्राेतले जनायो।

मोहन पोखरेलले अवकाश पाएपछि प्रहरीमा एसएसपीको एउटा दरबन्दी रिक्त थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *