यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ २० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८९ पैसा रहेको छ ।

आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *