प्रधानसेनापति शर्मा र राष्ट्रसंघकी उपमहासचिवबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *