यी हुन् मानव अधिकार उल्लंघन गर्ने कर्मचारी र सुरक्षाकर्मीहरू(प्रतिवेदनसहित)

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा मानव अधिकार उल्लंघन गर्ने कर्मचारी र सुरक्षाकर्मीहरूको नाम सार्वजनिक भएको छ।

सोमबार राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्ने कर्मचारी र सुरक्षाकर्मीहरूको नामावली सार्वजनिक गरेको हो।

आयोगले प्रेस नोट सार्वजनिक गर्दै मानव अधिकार उल्लघंन गर्ने ६६ जनाको नाम प्राप्त भएको र सोमध्ये ६ जनालाई कारवाहीको जानकारी प्राप्त भएकाले नाम नराखिएको उक्त प्रेस नोटमार्फत जानकारी दिइएको छ।

हेर्नुहोस् प्रेस नोट –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *