एसपी बस्नेत एसएसपीमा बढुवा

नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्।

उनलाई मंगलबार बसेको गृहमन्त्रीस्तरीय निर्णयले एसएसपीमा बुढवा गरेको हो।

बस्नेत केही दिन अगाडि मात्रै एसएसपीका लागि सिफारिस भएका थिए।

मोहन पोखरेलले अवकाश पाएपछि प्रहरीमा एसएसपीको एउटा दरबन्दी रिक्त थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर