खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देहीका ३३ वर्षिय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर निधन भएको हो।

घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर