यू–१९ विश्वकप : नेपाल टस हारेर बलिङ्‍मा

आइसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर पहिला बलिङ् गर्नुपर्ने भएको छ।

दक्षिण अफ्रिकामा दिउसो १:४५ बजेदेखि हुने यो खेल नेपालका लागि अन्तिम र सान्तवना खेल हुनेछ।

नेपालले यस अगाडि सुपर सिक्सअन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर