माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)ले पनि संसदीय दलको बैठक बोलाएको छ।

बैठक सोमबार बिहान साढे ८ बजे माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको हो।

बैठकमा संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *