सर्वोच्चले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन (आदेशसहित)

सर्वोच्च अदातलतले ‘जनयुद्ध’ शब्दलाई संविधानले नचिन्ने बताएको छ।

सरकारको फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयको विरुद्धमा फैसला गर्दै उक्त निर्णय असंवैधानिक मात्रै नभइ न्यायपूर्ण,स्वच्छ,विवेकपूर्ण र औचित्यपूर्ण भएको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ।

सरकारको उक्त निर्णयको विरुद्धमा ज्ञानेन्द्र आरण,गंगामाया अधिकारीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

२०७९ साल माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *