सांसद विकास कोष ब्युँताउने भ्याकेट निवेदन सदर

संसद् विकास कोष ब्युँताउन भ्याकेट निवेदन सदर भएको छ। सर्वोच्च अदालतमा दर्ता भएको भ्याकेट निवेदनबारे रिट निवेदकलाई जानकारी दिन सर्वोच्चले आदेश दिएको हो।

बुधवारको संवैधानिक इजलासले भ्याकेट निवेदन परेको बारे रिट निवेदन त्रिलोकबहादुर चन्दलगायतको समूहलाई जानकारी दिन आदेश दिएको हो।

सर्वोच्चले गएको भदौ ६ मा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *