सेनामा विभिन्न पदका लागि ११९ जनाको आवेदन माग

नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ ।

पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर