पर्यटन बोर्डले पायो पहिलो महिला सदस्य सचिव

नेपाल पर्यटन बोर्डले पहिलो महिला सदस्य सचिव पाएको छ। बोर्डले पहिलो महिला सदस्य सचिवको रुपमा मिलन देवकोटालाई पाएको हो।

गत माघ २४ गते बसेको बोर्ड बैठकले देवकोटालाई ३ महिनाका लागि सदस्य सचिवमा नियुक्त गरेको हो।

देवकोटा २०७९ बैशाखमा बोर्ड सदस्यहुँदै आर्थिक वर्ष २०८०/८१ को पहिलो महिला बजेट संयोजक पनि हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर