बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङकाे परकाटने केन्द्र बिन्दु बनाएर केही समयअघि भूकम्प गएकाे छ।

शुक्रबार बिहान ९ बजेर ३२ मिनेटममा चार दशमलव ४ म्याग्नीच्युडकाे भूकम्प मापन गरिएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पकाे क्षतिका विषयमा विवरण संकलन सुरू भएकाे छ।

प्रतिक्रिया

One thought on “बझाङ केन्द्रबिन्दु भएर भूकम्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर