पर्यटन मन्त्री किरातीले गरे आफ्नो कार्यकक्ष आफैँ सफा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कार्यकक्ष आफैँले सफा गरेका छन्।

शुक्रबार बिहान १० बजेअगाडि आइपुगेका उनले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा क्याप्सन लेखेका छन्‘बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर