इन्डियन प्रिमियर लिग मार्च २२ देखि सुरु हुँदै

इन्डियन प्रिमियर लिग मार्च २२ देखि सुरु हुने भएको छ । यसै वर्ष भारतमा आम चुनाव हुन लागेको र चुनाव भए पनि सबै खेल  हुने इन्डियन प्रिमियर लिगका अध्यक्ष अरुण धुमलले बताए ।

यस सन् २००९ र २०१४ मा आमनिर्वाचनका कारण आइपिएल विदेशमा आयोजना गर्नुपरेको थियो । २००९ मा, आईपीएल आयुक्त ललित मोदी थिए र त्यसबखत सम्पूर्ण प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजित भएको थियो । यस्तै, २०१४ मा पहिलो २० खेल युएईको अबुधाबी, दुबई र शारजाहमा आयोजना गरिएको थियो । मे २ मा निर्वाचनपछि बाँकी खेल भारतमा आयोजना गरिएको थियो । तर २०१९ मा आम चुनावसँगै आईपीएलका सबै खेलहरू भारतमै सम्पन्न भएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर