प्रहरीका ११ जना वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै विभिन्न समुहतर्फका प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको हो ।

हेराै‌ सूची:cn_4838-4842_technical_ssi_si_and_asi_20801113.pdf (nepalpolice.gov.np)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *