प्रहरी वरिष्ठ उपरीक्षकमा ज्ञवालीको बढुवा सिफारिस

नेपाल प्रहरीका प्रहरी उपरीक्षक उमा ज्ञवालीलाई वरिष्ठ उपरिक्षकमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङ्गतर्फका प्रहरी उपरीक्षक ज्ञवालीलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *