सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचना सहित)

सशस्त्र प्रहरीले प्राविधिकतर्फको दरखास्त आह्वान खुला गरेको छ ।

रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्य) तर्फका विभिन्न पदमा सशस्त्र प्रहरीले दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि चैत १८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरीका अनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक चिकित्सक, स्टाफ नर्स, रेडियोग्राफर जस्ता पदका लागि जनशक्ति माग भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *