सचिवालय बैठक सकिए लगत्तै बालुवाटार पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर