कास्कीको पर्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

कास्कीको पर्चे आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान ७ बजेर ३० मिनेटमा भूकम्प गएको हो । भूकम्पको क्षमता ४ रेक्टर स्केल मापन गरिएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्काको महसुस आसपासका जिल्लामा समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर