नेपाल प्रहरीका १३०८ जना जवानहरु सहायक हवल्दार पदमा बढुवा सिफारिस

नेपाल प्रहरीका एक हजार ३०८ जना जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले केही समय अघि बढुवा सिफारिस सार्वजनिक गरेकाे हाे ।

हेराै‌ सूची:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *