प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको हो ।

बुधबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । यसका लागि चैत २७ गतेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर