प्रहरीका १६ एसपीको सरुवा, को कहाँ ?

नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले तराईका केही जिल्लासहित मातहतका निकायमा कार्यरत एसपीहरूको सरुवा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर