नेपाललाई साउदी अरेबियाको ७४ रनको लक्ष्य

ओमानमा जारी एसिसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । ८ ओभरमा झारिएको खेलमा साउदी अरेबियाले ७ विकेटको क्षतिमा ७३ रन बनाएको हो ।

साउदीका लागि अब्दुल वाहिदले ३७ रन बनाए । नेपालका लागि अविनाश बोहरा र करन केसीले समान २ विकेट लिए ।

नेपाल समूह एको विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर