बझाङमा एमालेको अग्रता कायमै

बझाङ १ मा नेकपा (एमाले)काे अग्रता कायमै रहेकाे छ ।

अहिलेसम्मकाे मतगणना अनुसार ५ हजार ७१९ मतमध्ये एमालेका दमनबहादुर भण्डारीले दुई हजार ८८ मत पाएका छन् ।

उनलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३७२ मतले पछ्याइरहेका छन् । भण्डारी बुढाभन्दा ७१६ मतले अघि छन् ।

यस्तै यहाँ नेपाली कांग्रेसका अविशेक सिंहले एक हजार २९१ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८६४ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *