सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बलका १६ नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । बुधबार गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो ।

सशस्त्रको ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा किशोर प्रधानको सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी पुरुषोत्तम थापाको सशस्त्रको प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा भएको छ । हालै उक्त बाहिनीस्थित गोदाममा ठूलो आगलागी भएको थियो ।

यस्तो छ सरुवाको सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर