सिधा कुरा अनलाइनलाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न आदेश

सर्वोच्च अदालतले सिधा कुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले बयान नसकिएको भन्दै उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो ।

सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानाको भने बयान सकिएको भन्दै तारेखमा छाड्न आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर