आमनिर्वाचन-२०७९

दार्चुलामा कांग्रेसका दिलेन्द्र बडूको अग्रता

दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता लिएका छन्।

८ हजार ८ सय ३१ मत गणना हुँदा बडूले ४ हजार ५ सय १६ मत पाएका छन्।

उनले एमालेका गणेश ठगुन्नालाई ४ सय ४२ मतले पछि पारेका छन्।

ठगुन्नाले ४ हजार ७४ मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर