सेनामा सहायक रथी र महासेनानी बढुवा

सरकारले नेपाली सेनामा सहायक रथी र महासेनानी पदमा बढुवा गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथीमा १ र महासेनानीमा १ जनालाई बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी गराएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *