नेपाल प्रहरी जवानमा २४७४ जना छनोट, ३६५ जना वैकल्पिकमा

नेपाल प्रहरीले प्रहरी जवान पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

नतिजाअनुसार देशभर रहेका प्रदेश प्रहरी तालिम केन्द्र र काठमाडौं उपत्यका प्रहरी तालिम केन्द्रबाट २४७४ जना भर्ना छनोटमा परेका छन् । यस्तै खुला, महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पछिडिएको क्षेत्रबाट ३६५ जना वैकल्पिक सूचीमा रहेका छन् ।

प्रहरीले १० मंसिर २०७८ मा खुलाएको भर्नामा उनीहरू छनोट भएका हुन् ।

हेरौं अन्तिम नतिजा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *