आमनिर्वाचन-२०७९

काठमाडौं १ मा रवीन्द्र मिश्रले लिए अग्रता

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै मिश्र अगाडि आएका हुन्।

पछिल्लो मतपरिणामअनुसार मिश्रले २ हजार ६१५ मत ल्याउँदा सिंहले २ हजार ३४० मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *